दुबईको ७९ तले टर्च टावरमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

२० साउन, काठमाण्डौँ । दुबईको गगनचुम्बी भवन टर्च टावरमा भीषण आगलागी भएको छ । दुई वर्ष भित्र यो भवनमा दोस्रो पटक आगलागी भएको हो ।

आगलागीमा कुनै पनि मानवीय क्षति नभएको विश्वकै अग्लो भवन यद्यपी यहाँ कुनै पनि मानवीय क्षती सरकारी मिडिया अफिसले ट्वीट मार्फत जनाएको छ ।

टावरमा रहेका मानिसहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र आगो नियन्त्रणमा लिइएको बिबिसीमा उल्लेख छ । आगलागीको कारण भने पत्ता लागिसकेको छैन । सन् २०१५ मा आगलागी हुँदा टर्च टावरमा क्षति पुगेको थियो । ७९ तला भएको यो भवन विश्वकै ४०औं अग्लो भवनमा पर्दछ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);