एनसेलको टावरमा आगजनी गरेको आशंकामा दुई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एनसेलको टावरमा आगजनी गरेको आशंकामा दुई पक्राउ

इलाम, १५ चैत । इलाम नगरपालिका १ साजेजुङमा रहेको एनसेलको टावरमा आगलागी गराएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

टावरमा आगलागी गराएको आरोपमा विशाल राई र बिमल राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने विशाल किँरात मुक्ती मोर्चा इलामका अध्यक्ष रहेको प्रहरीको भनाई छ । टावरमा आज विहान आगलागी भएको थियो । आगलागीबाट जेनेरेटर, टावर, मेसीन र तारमा क्षति पुगेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);