नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

नाबालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ

पर्सा, १५ चैत । नाबालिकालाई बलात्कार गरेको आरोपमा पर्साबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ८ वर्षिया नाबालिकालाई बलत्कार गरेको आरोपमा बहोदरामाई नगरपालिका ५का मणीभुषण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जर्बजस्ती करणी मुद्दामा कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।

त्यस्तै छोरीको हत्या गरेको आरोपमा पर्साको वीरगन्ज महानगर १५ का सत्यनराण वर्णवाल र गीतादेवीलाई प्रहरीले पक्राउ गरेको छ ।

यसैबीच पर्साबाटै प्रहरीले लागुऔषध सहित दुई जनलाई पक्राउ गरेको छ । मकवानपुर कैलाश गाउँपालिका की पार्वती मोक्तान र लक्ष्मी थिङलाई ८ किलो चरेस सहित पक्राउ गरेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);