दाङमा ४ बर्षको अबधिमा ६ सय भन्दा बढीले गरे आत्महत्या | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

दाङमा ४ बर्षको अबधिमा ६ सय भन्दा बढीले गरे आत्महत्या

dang suicide

दाङ, १५ चैत । दाङमा ४ बर्षको अबधिमा ६ सय भन्दा धेरैले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार २०७१ साउनदेखि २०७५ फागुनसम्म ६ सय २० जनाले आत्महत्या गरेका छन् ।

दाङमा पुरुषले बढि आत्महत्या गरेका छन् । ४९ प्रतिशत पुरुष, ४६ प्रतिशत महिला र ३ प्रतिशत बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्याको घटना न्यूनिकरण गर्न प्रशासनले विभिन्न कार्यक्रम गर्ने जनाएको छ ।

मानसिक तनावका कारण पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढेको डाक्टरहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);