अज्ञात समुहद्वारा एनसेल टावरमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रौतहट, ३१ भदौ । रौतहटको चन्द्रपुर नगरपालिका २ कलटोलमा रहेको एनसेलको टावरमा अज्ञात समूहले आगजनी गरेको छ।

एनसेल टावरको केवल तारमा आगो लागेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकाले जनाएको छ। आगजानी गर्ने समूहको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए।

टावरमा क्षति पुग्ने गरिकुनै किसिमको गतिविधि नगर्न एनसेलले सबैलाई सतर्क गराएको छ। एनसेलको टावरमा आगजनी भएपछि सो भेगका हजारौं प्रयोगकर्ता एनसेलको सञ्चार सेवाबाट बन्चित भएका छन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);