काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

ncell tower aaglagi

काठमाडौं, २९ पुस । काठमाडौंमा दूर संचार सेवा प्रदायक कम्पनी एनसेलका दुईवटा टावरमा अगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका–८ छैमलेमा रहेको एनसेल टावरमा आगजनी भएको हो । त्यसैगरी तारकेश्वर नगरपालिकाको जितपुर फेदीमा रहेको अर्को टावरमा पनि सोमबार राति नै आगजनी भएको ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनीमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको संलग्नता रहेको अनुमान गरिएको छ ।

ताजा समाचार