एनसेल टावरमा राखिएको प्रेसरकुकर बम निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एनसेल टावरमा राखिएको प्रेसरकुकर बम निष्क्रिय

भक्तपुर, २ फागुन । भक्तपुरको सल्लाघारीस्थित एनसेल टावरमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

गार्मेन्ट रहेको एक भवनको छतमा एनसेल टावर भएको ठाउँमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । सो भवनमा सुरक्षा गार्डहरु भएपनि टावरसम्म पुगेर कसरी बम राख्यो भन्ने विषय शंकास्पद रहेको प्रहरीेले जनाएको छ ।

नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशका विभिन्न भागमा रहेको एनसेलको टावरमा बम राख्दै आएका छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);