काँग्रेसले आमसभा गर्ने ठाउँमा सकेट बम, नेपाली सेनाद्वारा निष्क्रिय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

काठमाण्डौँ, ७ मंसिर । दोलखामा नेपाली काँग्रेसको आमसभालाई लक्षित गरी राखिएको सकेट बम नेपाली सेनाले निष्क्रिय पारेको छ ।

सदरमुकाम चरिकोटस्थित सातदोबाटो नजिकै भीमेश्वर नगरपालिका– ६ को वडाकार्यालयको गेटमा राखिएको सकेट बम विहीबार नेपाली सेनाको टोलीले निष्किृय पारेको हो ।

सकेट बम राखिएको स्थानमा काँग्रेसले आज आमसभाको आयोजना गरेको छ । उक्त आमसभालाई काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँडले सम्बोधन गर्नेछन् ।

स्थानीयवासीले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);