मनोरञ्जन
स्टन्टबाजी गर्न कति चुनौतीपुर्ण ?
एजेन्सी , साउन ३२ । पछिल्लो केही हप्ताको विवरण अनुसार हलिउडका २ फिल्म याक्सन स्टनरको स्टन्ट गर्ने क्रममा मृत्यु भएको […]
गेम अफ थ्रोन्स पाइरेसी गर्ने ४ जना पक्राउ
एजेन्सी , साउन ३१ । भारतको मुम्बईबाट गेम अफ थ्रोन्सको नयाँ सिरिज लिक गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको ए […]
दुई नेपाली चलचित्र सम्मानित
काठमाडौँ, ३१ साउन । क्यानाडाको टोरोन्टोमा हालै सम्पन्न चलचित्र महोत्सवमा ‘हेभन इज ब्ल्याक’ तथा ‘ड्याडा’ नामक नेपाली चलचित्रले सम्मान पाएका […]
कपिल शर्मा पुन: विवादमा कुर्सीका कारण सिद्धूसँग झगडा
३१ साउन, एजेन्सी । बलिउडका कमेडियन कपिल शर्मा पुन: अर्को विवादमा तानिएका छन् । केही समय पहिले सुनिल ग्रोवरमाथि गरेको […]
बाढी पीडितलाई सहयोग: दीपकराजको १ लाख, दीपा-प्रियंकाको ५१/५१ हजार
२९ साउन, काठमाण्डौँ । बाढी पहिरोले देश आक्रान्त बनिरहेको बेला सहयोगका हातहरु पनि जुट्न थालेका छन् । यसै क्रममा […]
बाबा रामदेब अब हिन्दी पर्दामा
साउन २६ , काठमाण्डौँ । व्यावसायि एवम् योग गुरु बाबा रामदेब अब हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन् । चलचित्र […]
‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र आज सार्वजनिक
साउन २६, काठमाण्डौं । राजनीतिक तथा ऐतिहासिक महत्व बोकेको विमान अपहरणको घटनालाई समेटेर तयार पारिएको ‘प्रजातन्त्रका लागि अपहरण’ वृत्तचित्र आज […]
रेखाले फेरिन् बोली: कमल थापालाई छोडेर पशुपतिलाई दिईन् साथ
२४ साउन, काठमाण्डौँ । नायिका रेखा थापाले राप्रपा प्रवेश गर्दै गर्दा आफ्नो भाषणको क्रममा भनेकी थिइन्, ‘यो मेरो पहिलो र […]
एलजी सिने अवार्डमा ‘जात्रा’को वर्चस्व, ‘छक्का पञ्जा’ दोस्रोमा
२४ साउन, काठमाण्डौँ । आर्मी अफिसर क्लबमा सोमबार आयोजित ‘एलजी सिने अवार्ड’मा चलचित्र ‘जात्रा’ र ‘छक्का पञ्जा’को वर्चस्व रह्यो । […]
पशुपतिमा फूल बेच्न तयार भईन् नायिका केकी अधिकारी !
२३ साउन, काठमाण्डौँ । फरक-फरक भुमिकामा देखिँदै आएकी नायिका केकी अधिकारी पुन: एक भिन्न अवतारमा देखिने भएकी छिन् । चलचित्र […]
भाईरल बन्दै ईशा गुप्ताको बिकिनी पोज (फोटोफिचर)
२२ साउन, काठमाण्डौँ । बलिउड अभिनेत्री ईशा गुप्ता बोल्ड फोटो सुटका कारण सामाजिक सञ्जालमा चर्चामा रहेकी छिन् । पछिल्लो समय […]
फिल्म ‘रोमियो एण्ड मुना’को तीज गीत ‘डानसमा म एक नम्बर’
२० साउन, काठमाण्डौँ । आउँदै गरेको तीजलाई लक्षित गरी नयाँ-नयाँ गीत र भिडियो सार्वजनिक गर्नेको होडबाजी नै चलेको छ । […]
आजबाट मतदाता नामावली संकलन सुरु, तपाईंको नाम छुट्ला नी !
निर्वाचन आयोगद्वारा ७५ ओटै जिल्लामा मतदाता नामावली संकलन सुरु, नामावली जिल्ला निर्वाचन कार्यालयबाट साउन १५ गतेसम्म संकलन गरिने
आज २०४ औं भानु जयन्ती, विविध कार्यक्रमको आयोजना
आज आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै छ ।
अब विद्यालय तहबाटै योग शिक्षाः प्रधानमन्त्री देउवा
आज विश्व योग दिवस, विविध कार्यक्रम गरि मनाईंदै , विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाई, शान्ति र स्वस्थ्यका लागि नियमित योग गर्न योग गुरुहरुको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विद्यालयस्तरदेखि नै योग शिक्षा र अभ्यास गराउनुपर्नेमा जोड दिनुभएको छ ।
विश्व योग दिवसका अवसरमा बुधबार राजधानीमा आयोजित योग अभ्यास कार्यक्रममा प्रधानमन्त्री देउवाले योगले मानिसको मानसिक र शारीरिक स्वास्थ्य प्राप्ति हुने तथा मन र दिमागको सन्तुलन हुने भएकाले यसलाई विद्यालय तहदेखि अभ्यास गराउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री देउवाले मानिसलाई कुलतबाट मुक्ति दिन र आनन्द लिनका लागि योग पुरातन विधी भएको उल्लेख गर्दै विद्यालय तहका बालबालिकालाई योगाभ्यास गराउन सके गुणस्तरीय शिक्षामा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री देउवाले आचार्य बालकृष्णले लेख्नुभएको ‘दैनन्दिन योगाभ्यास’ र नेपालका लागि भारतीय दूतावासले प्रकाशन गरेको ‘योग सन्देश’ पुस्तकको विमोचन गर्नुभयो । कार्यक्रममा सहभागीले शान्ति, आनन्द र स्वस्थ्यका लागि नियमित योग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा संयुक्त राष्ट्र संघले मान्यता दिएपछि हरेक बर्ष जुन २१ लाई विश्वभर विश्व योग दिवस मनाउन थालिएको हो ।
काठमाडौं महानगरपालिकाको पहिलो बैठकले ग¥यो यस्तो निर्णय
१७ जेठ, काठमाडौ । काठमाडौं महानगरपालिकाको पहिलो बैठकले स्थानीय स्तरमा नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।




