मनोरञ्जन Archives | Page 113 of 113 | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार
च्याम्पियन्स लिगमा रियलको जित, रोनाल्डोले मेस्सीलाई भेट्टाए

च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिड विजयी, एथलेटिको म्याड्रिड ३–० ले पराजित, खेलमा रोनाल्डोको ह्याट्रिक

कपिलवस्तुमा चुनावी रौनकतामा कमि

शम्भू माली
१९ बैशाख कपिलवस्तु ।
राजनितिक गतिरोधले निर्वाचन पछि सरेपनि उम्मेदवारको चर्चापरिचर्चा कामयमै छ । जीतहारको जोडघटाउ ठूला ३ दल काग्रेस, एमाले र माओबादी केन्द्रले बढी गरिरेहका छन् । मधेशवादी दललाई चुनावको चलह पहल लागेको

नदिले जमिन कटान गर्दा भीमदत्त नगरपालीकाका स्थानीय विस्थापीत हुदैं

कञ्चनपुर, १५ वैशाख पुष्कर भट्ट ।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं.१ मा स्थानिय नदिले जमिन कटान गर्दा यहाका बासीन्दाले सयौ बिगाहा जमिन गुमाउनु परेको छ । यस क्षेत्रमा बस्दै आएका कैयौ व्यक्तीहरु का घरहरु बिस्थापित र जमिन बिहिन बनेका छन । रौटेला नदिका नामले चिनिने यो नदिमा महाकाली सिचाईले नहरका लागी बाध निर्माण गरे पछि

सिन्धुलीमा विरामीको संख्या बढ्दो

राजन विक
८, बैशाख सिन्धुली । मौषममा आएको परिवर्तनसंगै सिन्धुली अस्पतालमा विमारीको चाप बढेको छ । पछिल्लो एक महिनादेखि अस्पतालमा विमारीको चाप बढेको अस्पतालले जनाएको हो ।अस्पतालमा ज्वोरो, रुघाखोकी, झाडापखला, निमुनिया, टण्सील जस्ता रोगका विमारीहरुको संख्या बढेको अस्पतालका डाक्टर सुधांसु झाले

चालिस प्रतिसत मात्रै योजना सम्झौता

गोपाल भट्टराई , दाङ ६ बैशाख ।
जिल्ला समन्वय समिति मार्फत दाङमा चालु आर्थिक वर्ष सञ्चालन हुने ४० प्रतिसत योजनाहरु अझै सम्झौता हुन सकेको छैन । आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहँदा ४० प्रतिसत योजनाहरु ऋझै सम्झौता नभएको जिल्ला समन्वय समितिले जनाएको छ । उपभोक्ताहरुलाई योजना सञ्चालनका लागी सम्झौता गर्न बारम्बार