कपिलवस्तुमा चुनावी रौनकतामा कमि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कपिलवस्तुमा चुनावी रौनकतामा कमि

शम्भू माली
१९ बैशाख कपिलवस्तु ।
राजनितिक गतिरोधले निर्वाचन पछि सरेपनि उम्मेदवारको चर्चापरिचर्चा कामयमै छ । जीतहारको जोडघटाउ ठूला ३ दल काग्रेस, एमाले र माओबादी केन्द्रले बढी गरिरेहका छन् । मधेशवादी दललाई चुनावको चलह पहल लागेको

कपिलवस्तुमा चुनावी रौनकतामा कमि

शम्भू माली १९ बैशाख कपिलवस्तु ।

 

राजनितिक गतिरोधले निर्वाचन पछि सरेपनि उम्मेदवारको चर्चापरिचर्चा कामयमै छ । जीतहारको जोडघटाउ ठूला ३ दल काग्रेस, एमाले र माओबादी केन्द्रले बढी गरिरेहका छन् । मधेशवादी दललाई चुनावको चलह पहल लागेको छैन । केन्द्रमा मधेश केन्द्रित दल आन्दोलन गरिरहेकाले जिल्लामा मधेशबादी दल बाहिर कम सक्रिय देखिएका छन् । यता तराईका ११ जिल्लमा स्थानीय तह पुनरावलोकन हुने भएपछि फेरी उम्मेदवारहरु सुस्ताएका छन् ।

 

कति संख्या थप घट हुने भनेर उम्मेदवार बिच बहस सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालयले हाललाई सबै कार्यक्रम स्थगित गरेको छ । दोस्रो चरणमा जेठ ३१ मा हुने निर्वाचनकालागि जेठ ५ गतेबाट गाउ गाउमा मतदाता शिक्षा स्वयंसेवक खटाउने जिल्ला निर्वाचन अधिकृत ज्ञानहरि घिमिरेले बताए । अहिले यहा कुनै पनि पार्टीले उम्मेदवारको टुगंो लगाएको छैन । जिल्ला निर्बाचन कार्यालयले सम्पुर्ण स्थानिय निबार्चनको तयारी पुरा गरेको बताएको छ । मातदाता शिक्षा देखी मतदान केन्द्र तोक्ने काम लग भग पुरा भएको छ । तर निर्बाचन सरेको अवस्था आएको छ । चुनाव सरेकोले खर्चिलो हुन जाने बताएका छन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);