बागलुङमा करेन्ट लागेर दुई मजदुरको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बागलुङमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

सुवास आर्चाय,२५ बैशाख बागलुङ ।
बागलुङमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ । नेपाल टेलिकम बागलुङ शाखाको परिसरमा रेहेको सल्लाको रुखमा रहेको चिलको गुढ निकाल्ले क्रममा बागलुङको निसीका दुईजनाको मृत्यु भएका हो । सोमवार विहान सल्लाको रुखमा रहेको गुढ निकाल्लन प्रयोग गरेको रड विद्युतको हाईटेन्सन तारमा छोईएकाले मुत्यु

बागलुङमा करेन्ट लागेर दुई मजदुरको मृत्यु

सुवास आर्चाय,२५ बैशाख बागलुङ ।

बागलुङमा करेन्ट लागेर दुई मजदुरको मृत्यु भएको छ । नेपाल टेलिकम बागलुङ शाखाको परिसरमा रेहेको सल्लाको रुखमा रहेको चिलको गुढ निकाल्ले क्रममा बागलुङको निसीका दुईजनाको मृत्यु भएका हो । सोमवार विहान सल्लाको रुखमा रहेको गुढ निकाल्लन प्रयोग गरेको रड विद्युतको हाईटेन्सन तारमा छोईएकाले मुत्यु भएको हो । मृत्यु हुनेमा बागलुङको निसीखोला गाउपालिका निसीका दुधन घर्ती र वमवहादुर घर्तीको मृत्यु भएको हो । उनिहरु नेपाल टेलिकमको भवन निर्माणका लागी तीन दीन पहिलो देखी काम गर्न आएका मजदुर हुन ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);