आयोजनाको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

आयोजनाको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु

death body

काठमाडौं, १ मंसिर । बाग्लुङमा करेन्ट लागेर एक जनाको मुत्यु भएको छ । निसीखोला दोस्रो लघु जलविद्युत आयोजनाको लत्रिएको तारबाट करेन्ट लागेर एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका–३ काउलेका ६२ वर्षीय भोजबरि नेपाली रहेका छन् । गाउँबाट ढुवाखोर जाँदै गरेका नेपालीलाई करेन्ट लागेर घटनास्थलमै मृत्युभएको प्रहरीेले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);