बाबा रामदेब अब हिन्दी पर्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साउन २६ , काठमाण्डौँ । व्यावसायि एवम् योग गुरु बाबा रामदेब अब हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन् । चलचित्र “ऐ है इन्डिया” मार्फत उनी अभिनयमा आउन लागेका हुन् ।

बलिउडका चर्चित निर्देशक लोम हर्शको निर्देशन र तापेश पन्वारको कथा रहेको यस चलचित्रमा रामदेबका साथै ग्याभी छाहल , दियाना उप्पाल लगाएतका कलाकारहरुको मुख्य भुमिका रहने भएको छ । देशभक्ति भाव रहेको यस फिल्ममा बाबा रामदेबको डेब्यु विषय फिल्मो प्रमोशनको लागि निकै राम्रो माध्यम बनेको फिल्मका निर्माता संदिप चौधरी बताउछन् ।

उनी लाइफ वके च्यानलको “ॐ शान्ती ॐ” प्रोग्रामको आतिथ्य निर्णायकको रुपमा पनि काम गरिरहेको भारतिय मिडियाले जनाएको छ । यस अघि विभिन्न रियालिटी सोहरुमा उनले सहभागीता जनाउदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);