अन्य
महिला सुरक्षागृह प्रयोग बिहीन
नरी बडु, १२ फागुन,बैतडी ।
लाखौ रकम खर्चेर तीन बर्षअघि बैतडीको सदरमुकाम गडीमा निर्माण भएको महिला सुरक्षा आवास गृह प्रयोगमा आउन नसक्दा जीर्ण बन्दै गएको छ । हिंसामा परेका वेवारिसे महिलालाई सेवा दिन निर्माण भएको सुरक्षागृह आफै वेवारिसे
नेपाली सेनाद्वारा जनकपुरमा सरसफाई
बटुकनाथ झा
१२ फागुन ,जनकपुरधाम ।
महाशिवरात्री तथा सेना दिवसको अवसरमा नेपाली सेनाले आज जनकपुरको जानकी मंदिर लगायतका अन्य स्थानमा सरसफाई गरेको छ । जानकी मंदिरको उत्तरपट्टीको तेलहा पोखरीको डिलमा रहेको फोहरलाई नेपाली सेना,सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले संयुक्त रुपमा सरसफाई गरेका हुन । सेना दिवस तथा भोली हुने
मधेश बन्दका कारण सप्तरीको जनजिवन प्रभावित, सरकारी कार्यालय पनि ठप्प
दिवाकर साह ,११ फागुन राजविराज ।
संविधान संशोधन नगरी सरकारले स्थानिय तहको निर्वाचन घोषणा गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले बुधबार गरेको मधेश बन्दका कारण यहाको जनजिवन नराम्ररी प्रभावित बनेको छ । सप्तरी सदरमुकाम राजविराजका साथै जिल्लाका हनुमाननगर, भारदह, शम्भुनाथ, कनचंनरुप र कठौनालगायतका प्रमुख बजार
सिन्धुलीको सितलपाटीमा सडक भासिंदा पूर्व जाने यातायात प्रभावित
सुमित श्रेष्ठ
फगुन ११, रामेछाप
सिन्धुली जिल्लाको सितलपाटी गाविसको त्रिवेणीमा विपी राजमार्गको सडक भासिएपछि काठमाडौंबाट पूर्व जाने र काठमाडौं आउँने करिब एक दर्जन जिल्लाका यात्रु प्रभावित भएका छन् । राजमार्गको करिब ५० मिटर सडक भासिएपछि राजमार्ग निर्माणका क्रममा खनिएका डाइभर्सनबाट यातायात सुचारु गरिए पनि ठूला यात्रुबाहक तथा मालबाहक गाडीहरु
भारतीय प्रहरीद्धरा फेरी नेपालीहरु कुटिए
मोहम्मद ईजहार शेष, ११ फागुन नवलपरासी ।
सुस्ता क्षेत्रलाई बचाउनका लागि सुस्ता क्षेत्रका आसपासका बासिन्दाले देखाएको सक्रियताका कारणले नै भारतका एसएसबीहरु पटक पटक सो क्षेत्रका बासिन्दाहरुलाई निसाना बनाउने गरेका छन् । यस्तै सुस्ता नजिक रहेको पक्लीहंवा गाविसका ३ जना बासिन्दालाई भारतीय एसएसबीले झिनो कुरालाई ठुलो बनाउदै गम्भीर कुटपिट गरेको
फागुन महिना खाद्य स्वच्छता दिवसको रुपमा मनाईदै
विवेक विश्वकर्मा
भैरहवा, १० फागुन । खाद्य प्रविधि तथा गुण नियान्त्रण बिभाग काठमाण्डौले फागुन महिना भर नवौं खाद्य स्वच्छता दिवसको रुपमा मनाउने भएको छ । सोही अनुरुप क्षेत्रिय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भैरहवाले पनि फागुन १०, ११ र १२ गते बिभिन्न कार्यक्रम गरि दिवस मनाउने भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व
९ फागुन ,रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व उठेको छ ।
आर्थिक बर्ष सुरु भएको ६ महिनामै ८१ प्रतिसत राजस्व संकलन भएको नगरपालिकाका लेखापाल केदार प्रसाद घिमिरेले बताउनु भयो । उहाले ब्यबसायी कर उठाउन केही समस्या भएको बताउदै नगरपालिकाले कडाईका साथ
बाजुराको मार्तडीबाट तिपाडा जादै गरेको जीप दुर्घटना
मदन विक,९ फागुन,बाजुरा ।
आज विहान ९ बजे बाजुराको सदरमुकाम मार्तडीबाट तिपाडा जादै गरेको से.१ ज ५७० नं.को जीप दुर्घटना भएको छ। जीप जिल्ला स्वास्थ्य कार्यालयको तलपट्टीको सडकको पहिलो मोडमा दुर्घटना भई सडकमै पल्टिएको छ ।
जीपमा अन्य यात्रुहरु
तिलौराकोटमा उत्खनन सकियो
शम्भू माली ९ कपिलवस्तु , फागुन ।
बुद्ध स्थल तिलौराकोटमा महत्बपुर्ण पुरातात्बिक स्थलमा उत्खनन कार्य एक कार्यक्रम बिच समपन्न भएको छ । समपन्न समारोहमा फ्रान्स, श्रीलंका, जर्मन,जापान, लगायत ८ देशका राजदुत र लुम्बिनी बिकास कोषका उपाध्यक्ष भिच्छु निग्रोधको उपस्थिती रहेको थियो । प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद ढकालले उत्खन्नको
सगरमाथा चौधरी आँखा अस्पतालमा उपचार गराउनेको घुइचो
सुरेन्द्र कामती ९ फाल्गुन, सिराहा ।
सिरहाको लहानमा रहेको सगरमाथा चौधरी आँखा अस्पतालमा आँखा उपचारको लागि घुइचो लागेको छ ।आँखाको सफल उपचारमा सफलता पाएको यस अस्पतालमा आँखाको विभिन्न रोगको निदानको लागि नेपाल र भारतबाट आँखा रोगीहरु पुग्ने गरेका छन् । दैनिक रोगीको चाप वढेपछि अस्पताललाई भ्यान नभ्याई छ ।
जानकी मेडिकल कलेजका कर्मचारी आदालत जाने
बटुकनाथ झा ९ फागुन, जनकपुरधाम । २५ करोड भन्दा बढी तलब बाँकी राखेपछि जानकी मेडिकल कलेज सिटि हस्पिटलका आन्दोलनरत करिब २ सय कर्मचारीहरु परिश्रमिक पाउन आदालत जाने भएका छन् । विगत एक साता देखि अस्पतालको सम्पुर्ण काम बन्द गरेर आन्दोलनरत कर्मचारीहरुले आज हस्पिटल प्राङगनमै पत्रकार
फाल्गुन ११ गतेबाट भृकुटिमण्डपमा छैठाँै बृहत राष्ट्रिय छाला जुता तथा बस्तु प्रर्दशनी मेला हुने
९ फागुन, काठमाडौं । फाल्गुन ११ गते देखि १९ गतेसम्म भृकुटिमण्डपमा छैठाँै बृहत राष्ट्रिय छाला जुता तथा बस्तु प्रर्दशनी मेला हुने भएको छ ।
स्वास्थ्यकर्मिको आन्दोलनले सेवा प्रभावित
नरी बडु, ९ फागुन, बैतडी ।
स्वास्थ्यकर्मिहरुको आन्दोलनका कारण बैतडी लगायत देशका जनस्वास्थ्य कार्यालयको कामकाज प्रभावित बनेको छ । समय–समयमा स्तर बृद्धि भएका तर तह अनुसारको जिम्मेवारी नपाएका स्वास्थ्यकर्मिहरुले पद व्यवस्थापन
सिन्धुलीमा सडक भासियो, बैकल्पीक मार्गको अभाव, सयौं सवारी अलपत्र
सिन्धुलीको शीतलपाटी गाविसको त्रिवेणीमा सडक भासिँदा बिपी राजमार्ग अवरुद्ध, तत्काल डाइभर्सनको सम्भावना नरहेकाले सयौं सवारी अलपत्र
मदिराको प्रचारप्रसार गरेको भन्दै विधार्थीको विरोध
८ फागुन काठमाडौं । कञ्चनपुरमा जारी १० औं सुदुरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा मदिराको प्रचारप्रसार गरेको भन्दै विद्यार्थीहरुले विरोध गरेका छन् ।
हिरा खोज्न दिल्ली हिँडेका छात्रा सितामढीमा फेला
श्याम गुप्ता
बारा, ५ फागुन
बाराको गढीमाई नगरपालीका वडा नं.१ स्थित सिमराबाट बेपत्ता भनिएका चार जना स्कुले छात्राहरु भारतको सितामढीमा भेटिएका छन् । स्थानीय सिमरा पब्लिक स्कुलमा पढ्ने ती विद्यार्थीहरु स्कुलबाट आईतवार घर फर्किने क्रममा हराएका थिए । गढीमाई नगरपालिका वडा नं.७ स्थित जीतपुरकी कक्षा पाँचमा अध्ययनर्त ११ वर्षीया जीया गुप्ता , उनकै बहिनी