रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व

९ फागुन ,रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व उठेको छ ।
आर्थिक बर्ष सुरु भएको ६ महिनामै ८१ प्रतिसत राजस्व संकलन भएको नगरपालिकाका लेखापाल केदार प्रसाद घिमिरेले बताउनु भयो । उहाले ब्यबसायी कर उठाउन केही समस्या भएको बताउदै नगरपालिकाले कडाईका साथ

रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व

९ फागुन ,रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकामा लक्ष्यभन्दा बढी राजस्व उठेको छ  । आर्थिक बर्ष सुरु भएको ६ महिनामै ८१ प्रतिसत राजस्व संकलन भएको नगरपालिकाका लेखापाल  केदार प्रसाद घिमिरेले बताउनु भयो । उहाले  ब्यबसायी कर उठाउन केही समस्या भएको बताउदै नगरपालिकाले कडाईका साथ उठाउन सर्बदलिय समिति  बनाएर अनुगम गरेको बताउनु भयो । नगरपालिकामा अहिले सम्म बिकास बजेट १३ प्रतिसत खर्च भएको वताईएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);