अन्य Archives | Page 89 of 90 | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार
विदेशमा जेल सजाय भोगेर स्वदेश फर्किएका दश जनालाई राहातको व्यवस्था गर्ने प्रधामन्त्रीको आश्वासन

१८ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगारका क्रममा ७ वर्ष जेल सजाय भोगेर आएका १० जना नेपालीलाई राहतको व्यवस्था मिलाईने आश्वासन दिनुभएको छ ।

धादिङमा सुन्तला खेति कृषक बढे पनि घट्दैछ उत्पादन

विवेक अर्याल,
१७ माघ,धादिङ
जिल्लामा सुन्तला उत्पादनको क्षेत्रफल बढ्दो भएपनि सुन्तला उत्पादन भने घट्दै जान थालेको छ । सुन्ताला खेती गर्ने किसानहरुको संख्या हरेक वर्ष बढ्दै गयपनि उत्पादन भने घट्दो क्रममा रहेको जिल्ला कृषी विकास कार्यालय धादिङको तथ्याङ्कले देखाएको छ ।

वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो

राधीका जोशी ,१६ माघ काठमाण्डौं ।
आइतवार देशै भर शहिदरुको सम्झनामा शहिद दिवस मानाइयो । तर यतिवेला सरकारले सहिद भनेर पार्टीका कार्यकता देखी दुर्घटनामा ज्यान गुमाएका सम्मको नामावली सहिदको सुचिमा दर्ता गराएको छ । जसले गर्दा वास्तविक शहिदको अवमुल्यन भएको सहिद परिवारको गुनासो छ । माघ १६, शहीद दिवस । सरकारी विदा । एक साताअघिदेखि देशमा शहीद सप्ताह मनाइयो । सहिद सप्ताहको आइतवार अन्तिम दिन । यो राणा शासनको पतन

गाउँका बिद्यालयमा पनि कम्प्युटर शिक्षा

रुकुम,माघ १६ ।
पछिल्लो समय रुकुमका दुर्गम गाविसका बिद्यालयहरुमा पनि कम्प्युर शिक्षा सञ्चालन भैरहेको छ । डिजिटल साक्षरता अभियान कार्यक्रम अन्र्तगत दुर्गम गाउँका बिद्यालयहरुमा अध्ययनरत बिद्यार्थीहरुले आफ्नै बिद्यालयमा कम्प्युटर शिक्षा सिकिरहेका हुन । रुकुमका सवै बिद्यालयमा कम्प्युटर शिक्षा दिने उद्देश्यले डिजिटल

बझाङमा जीय दुर्घटना, एकको मृत्यु, पाँच घाइते

बझाङ ।बझाङको जयपृथ्वी नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

डोनाल्ड ट्रम्पले गरे फेरि अर्को हस्ताक्षर, मुस्लीमहरुलाई अमेरिकामा यसरी पर्नेछ संकट

इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर राख्नका लागि नयाँ योजना ल्याएको राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाई, इसाइ धर्मावलम्बी आप्रपासीलाई प्राथमिकता दिइने

आर्सनलका प्रशिक्षक कारबाहीमा, यस्तो छ कारण

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध, २५ हजार पाउण्ड जरिवाना पनि तिराउने फुटबल एसोसिएसनको निर्णय

हिउँले दामनको सडक अबरुद्ध, अन्यत्र कहाँ कहाँ पर्यो हिउँ ?

रातभरको वर्षापछि परेको हिउँका कारण मकवानपुरको दामन–सिमभन्ज्याङ सडक खण्ड अबरुद्ध, पासाङल्हामु राजमार्गका विभिन्न स्थानमा पनि हिउँ

राप्रपाको राष्ट्रिय अध्यक्षमा आजबाट लोहनी, सत्ता गठबन्धनमा असर पर्न सक्ने

संसदको चौथो ठुलो दल राप्रपाको राष्ट्रिय अध्यक्षको पद आजबाट डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्ने, लोहनीको नेतृत्वमा पार्टीको एकता महाधिवेशन हुने

नौलाख तारा अस्ताए, पन्नाकाजीको ८५ वर्षमा निधन

१२ माघ, काठमाडाैं । पुराना गायक तथा संगीतकार पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन, आजै टेकु दोभानमा अन्तिम संस्कार गरिदै

हेला होइन माया गर्नुस

राधिका जोशी । ११ माघ, काठमाडौं । यतिवेला कुकुर पाल्नेको संख्या दिनप्रतिदन बढेको मात्रै छैन लाखौं रुपैयाँ पर्ने विभिन्न जातका कुकुरहरु विदेशवाट आयात समेत गरिन्छन् । तर कतिपयले भने कुकुर पाल्न खोजे पनि उचित व्यवस्थापन गर्न नसकको कुकुर व्यवसायीको भनाइ छ ।

चेल्सीलाई ८ अंकको अग्रता, चेल्सीलाई पछ्याउँदै आर्सनल

इंग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीद्वारा ८ अंकको अग्रता कायम, हल सिटी २–० ले पराजित, बनर्लीलाई २–१ हराउँदै आर्सनल अंक तालिकाको दोस्रो स्थानमा

बझाङको सुर्मादेवी साना जलविद्युत आयोजना चार महिना नवित्दै भत्कियो

१० माघ वझाङ । ८६ करोड लागतमा मर्मत गरिएको बझाङको डोगडीस्थित सुर्मादेवी साना जलविद्युत आयोजना चार महिना नवित्दै भत्किएको छ । २०४९ सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सो आयोजना भत्किएकाले जापानी निर्माण कम्पनी मारुसिनसिताकाले मर्मत गरेको थियो । तर गत असोजमा मर्मत गरिएको आयोजनामा यतिबेला पटक पटक विद्युत अवरुद्ध हुन थालेको छ ।

एक सातापछि संसद बैठक आज बस्दै

निर्वाचनसम्बन्धी कानुन बनाउन सरकार उदासिन ७ माघ, काठमाडौँ । व्यवस्थापिका संसदको बैठक आज बस्दैछ । एक हप्तापछि बस्न लागेको बैठकमा निर्वाचन र संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने अपेक्षा गरिए पनि कार्यसुचिमा नराखिने भएको छ ।

सरकारको विकास केन्द्रित कार्ययोजना

रक्षा उपाध्याय । ६ माघ, काठमाडौं । मुलुकमा यतिवेला आर्थिक विकासको विषयले बहस पाएको छ । त्यसैले पनि सरकारले विकास केन्द्रित रहेर कार्ययोजना सार्वजनिक गरेको छ । तत्कालिन कार्यान्वयन कार्ययोजना २०७३ नाम दिइएको कार्ययोजनामा ठूला आयोजनाहरुको कार्यान्वयन, स्वरोजगार कार्यक्रम, पुनर्निर्माण जस्ता विषयहरु उल्लेख छ ।

५५ देशका प्रहरी प्रमुख काठमाडौँमा

५ माघ, काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);