आर्सनलका प्रशिक्षक कारबाहीमा, यस्तो छ कारण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

आर्सनलका प्रशिक्षक कारबाहीमा, यस्तो छ कारण

आर्सनलका प्रशिक्षक आर्सेन वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध, २५ हजार पाउण्ड जरिवाना पनि तिराउने फुटबल एसोसिएसनको निर्णय

आर्सनलका प्रशिक्षक कारबाहीमा

काठमाडौं । आर्सनलका प्रशिक्षक आर्सेन वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लागेको छ ।

फुटबल एसोसिएसनले गएको हप्ता भएको बनर्लीसँगको खेलमा खेल भावना विपरित व्यवहार गरेको भन्दै वेंगरमाथि चार खेलमा टचलाईन प्रतिबन्ध लगाएको हो ।

यस्तै वंगरले २५ हजार पाउण्ड जरिवाना पनि तिर्नुपर्ने भएको छ ।

वंगरले फोर्थलाईन अफिसियल एन्थोली टेलरलाई धकेलेको तथा अपशब्द प्रयोग गरेकोमा कारवाही गरिएको हो ।

प्रतिबन्ध एफए कप अन्तर्गत शनिबार राति साउथह्यामप्टनसँग हुने खेलदेखि नै लागु हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);