बझाङमा जीय दुर्घटना, एकको मृत्यु, पाँच घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

बझाङमा जीय दुर्घटना, एकको मृत्यु, पाँच घाइते

बझाङ ।बझाङको जयपृथ्वी नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

बझाङमा जीय दुर्घटना

बझाङ ।बझाङको जयपृथ्वी नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

शनिवार बिहान सदरमुकामबाट रुपतौल जाँदै गरेको से १ त ५६२ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा रिलु गाविस–८ बस्ने ४३ वर्षिय लालबहादुर बोहरा छन् । उनी जिल्ला पशु सेवा कार्यालय बझाङका कार्यालय सहयोगी हुन् ।

घाइते पाँचैजनाको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको हाम्रा संवाददाताले बताउका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);