कांग्रेसद्वारा ‘प्रदेशसभा संसदीय दलको विधान २०७४’ पारित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसद्वारा ‘प्रदेशसभा संसदीय दलको विधान २०७४’ पारित

काठमाडौं, २६ माघ । नेपाली कांग्रेसले ‘प्रदेशसभा संसदीय दलको विधान २०७४’ पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले प्रदेशसभा काँग्रेस संसदीय दलको विधान संशोधनसहित पारित गरेको हो ।

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएपछि प्रदेशमा संसदीय दल कार्यसमिति गठन गर्न विधान आवश्यक पर्दछ । त्यसैले अकास्मिक बैठक बसेर विधान पारित गर्नुपरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);