एक तह बढुवा नभए सरकारको निर्देशन नमान्ने निजामति कर्मचारीको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

एक तह बढुवा नभए सरकारको निर्देशन नमान्ने निजामति कर्मचारीको चेतावनी

काठमाडाैं, २६ माघ । मुलुक संघीय प्रणालीमा गइसकेपछि कर्मचारी व्यवस्थापन गर्न सरकारलाई हम्मे-हम्मे परेको छ । संघीय प्रणाली अनुसार कर्मचारी समायोजन गर्न सरकारलाई थप चुनौती थपिएको छ । फेरी कर्मचारी पनि सरकारले खटाएको ठाउँमा जान मानिरहेका छैनन् । किन निजामती कर्मचारी सरकारले खटाएको ठाउँमा जान मानिरहेका छैनन् ? कर्मचारीका माग के हुन् र किन संघीय प्रदेशमा जान नमानेका हुन् ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टेलिभिजनकी कार्यक्रम प्रस्तोता मन्जु कार्कीले नेपाल राष्ट्रिय कर्मचारी संगठनका महासचिव प्रभास शाहसँग गरेको ‘माउन्टेन संवाद’ हेर्नुहोस्:

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);