भनेको ठाउँमा नजाने र घुस खाने कर्मचारीलाई मन्त्री पण्डितको कडा चेतावनी | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

भनेको ठाउँमा नजाने र घुस खाने कर्मचारीलाई मन्त्री पण्डितको कडा चेतावनी

काठमाडाैं, ११ वैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भनेको ठाउँमा नजाने र घुस खाने कर्मचारीलाई कडा कारवाही गरिने चेतावनी दिएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम ‘माउन्टेन संवाद’मा प्रस्तोता मन्जु कार्कीसँग कुराकानी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकारले खटाएको ठाउँमा कोही पनि कर्मचारी नगएमा उनीहरुको स्वभागिक अवकास हुने मन्त्री पण्डितले चेतावनी दिएका छन् । मन्त्री पण्डितसँग गरिएको रोचक संवाद हेर्नका लागि तलको भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);