आजको लागि कस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आजको लागि कस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं, ८ माघ । आज एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ५० पैसा र विक्रिदर १३० रुपैयाँ १० पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २६पैसा विक्रिदर १४० रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ७६पैसा र विक्रिदर ९० रुपैयाँ १८ पैसा रहेको बैंकले जनाएको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);