डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डलरको भाउ आज कति

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रिदर १३० रुपैयाँ ७९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ३ पैसा र विक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८७ पैसा र विक्रिदर ९० रुपैयाँ २८ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);