डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

डलरको भाउ आज कति

काठमाडौं, ९ माघ । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२९ रुपैयाँ ५० पैसा र विक्रिदर १३० रुपैयाँ १० पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६० पैसा र विक्रिदर १४१ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रिदर ९७ रुपैयाँ २३ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);