डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

भदौ ११ २०८१, मंगलबार

डलरको भाउ आज कति ?

काठमाडौं,५ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ५ पैसा र विक्रिदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ ३६ पैसा र विक्रिदर १४५ रुपैयाँ ३६ पैसा र विक्रिदर १४६ रुपैयाँ १ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ १७ पैसा र विक्रिदर ८७ रुपैयाँ ५६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);