डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८०, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं,४ मंसिर । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९४ पैसा र विक्रिदर १३३ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २ पैसा र विक्रिदर १४५ रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ५३ पैसा र विक्रिदर ८६ रुपैयाँ ९२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply