डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, २८ साउन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २६ पैसा र विक्रिदर १३२ रुपैयाँ ८६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपयिन युरोको खरिददर १४५ रुपैयाँ २५ पैसा र विक्रिदर १४५ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २५ पैसा र विक्रिदर ८६ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);