डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ २८ पैसा र विक्रिदर १३२ रुपैयाँ ८८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४३ पैसा र विक्रिदर १४१ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८७ पैसा र विक्रिदर ८९ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);