आज छ यस्तो डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

आज छ यस्तो डलरको भाउ

dollar

काठमाडौं, १५ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ११ पैसा र विक्रिदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ३५ पैसा र विक्रिदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८६ पैसा र विक्रिदर ८९ रुपैयाँ २६पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);