भारतमा चीन सँगको व्यापारबारे विपक्षीको प्रश्न ( भिडियो रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भारतमा चीन सँगको व्यापारबारे विपक्षीको प्रश्न ( भिडियो रिपोर्ट )

काठमाडौँ , पौष १० \ माउण्टेन टिभी एचडि। सीमा क्षेत्रको तनावबीच पनि भारत र चीनबीचको व्यापार सम्बन्धमा असर परेको छैन । भारतमा चीन सँगको व्यापारलाई निरन्तरता दिएको भन्दै सरकार माथि विपक्षीहरूले प्रश्न उठाएका छन् ।

कंग्रेस, आम आदमी पार्टी (आप) सहितका विपक्षी दलले चिनियाँ माथि बढ्दै गएको निर्भरतालाई लिएर प्रश्न उठाएका हुन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);