डलरको भाउ आज कति | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डलरको भाउ आज कति

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५६ पैसा र विक्रिदर १३१ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २३ पैसा र विक्रिदर १४० रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ५५ पैसा र विक्रिदर ९८ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);