डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं, १८ फागुन । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ७१ पैसा र विक्रिदर १३२ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २८ पैसा र विक्रिदर १४० रुपैयाँ ९२ पैसा रहेको छ ।

त्यस्तै, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ७८ पैसा र विक्रिदर ९७ रुपैयाँ २२ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);