आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, २ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८६पैसा र विक्रिदर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ६ पैसा र विक्रिदर १४० रुपैयाँ ७० पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५६ पैसा र विक्रिदर ८७ रुपैयाँ ९६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);