डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

डलरको भाउ आज कति ?

काठमाडौं, २४ फागुन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाा ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ४५ पैसा र विक्रिदर १४० रुपैयाँ ९ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ २५ पैसा र विक्रिदर ८७ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);