डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं, ५ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ८७ पैसा र विक्रिदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ६१ पैसा र विक्रिदर ८८ रुपैयाँ १ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);