डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

डलरको भाउ आज कति ?

dollar

काठमाडौं, ३० फागुन । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ १० पैसा र विक्रिदर १३१ रुपैयाँ ७० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८८ पैसा र विक्रिदर १४० रुपैयाा ५२ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७९ पैसा र विक्रिदर ८७ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);