डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ २४ पैसा र विक्रिदर १३१ रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ९५ पैसा र विक्रिदर १४३ रुपैयाँ ६१ पैसा रहेको छ ।

यस्तै, आज एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७२ पैसा र विक्रिदर ८८ रुपैयाँ १२ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);