सुनचाँदीको मूल्य बढ्यो,प्रतितोला कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८०, आइतबार

सुनचाँदीको मूल्य बढ्यो,प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २ चैत्र । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य एक लाख ६ हजार २ सय रुपैयाँ छ ।

आज चाँदीको मूल्य प्रतितोला १३ सय ५ रुपैयाँमा खरिद विक्रि भइरहेको महासंघले जनाएको छ ।

हिजो छापावल सुन एक लाख ५ हजार ७ सय र चाँदी १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

Leave a Reply