सुन तोलाको ९९ हजार नाघ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

सुन तोलाको ९९ हजार नाघ्यो

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको छ। छापावाल सुन बिहीबार प्रतितोला ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सुनको मूल्य एक हजारले बढेको हो । मंसिर विवाहकाे माैसम भएकाले पनि सुनकाे मूल्य बढेकाे हाे।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदीको प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);