सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुनको मूल्य ह्वात्तै बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुन तोलामा तीन सय रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलाको एक लाख दुई हजार नौ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार चार सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको मूल्य तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य १४ सय १० रुपैयाँ कायम रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);