बाराही हाइड्रोपावरको सेयर कारोबार सुरू | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

बाराही हाइड्रोपावरको सेयर कारोबार सुरू

kulekhani hydro

काठमाडौं । बाराही हाइड्रोपावरको सेयर कारोबार आजदेखि सुरु भएको छ । ‘बीएचपीएल’ संकेतमा यसको कारोबार खुला भएको छ ।

नेप्से प्रि(ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता १९४ रुपैयाँ ३० पैसामा भएको हो । पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ रेन्ज न्यूनतम ६४ रुपैयाँ ९७ पैसादेखि अधिकतम १९४ रुपैयाँ ९१ पैसा तोकेको थियो ।

सोही मूल्यलाई आधार मानेर यसको नियमित कारोबार सुरु भएको छ । कम्पनीले २१ देखि २६ मंसिरसम्म कुल पाँच लाख ५४ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);