बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

बढ्यो सुनचाँदीको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार

काठमाडौं, २१ चैत्र । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज प्रतितोला १ हजार रुपैयाँले बढेका हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कारोबार भइरहेको छ ।

तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा खरिद विक्रि भइरहेको छ । सोमबार

प्रतितोला १ लाख ८ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

चाँदीको मूल्य मंगलबार प्रतितोला १० रुपैयाँ बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);