घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ? | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

घट्यो सुन–चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, चैत १३ । नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला छ सय रुपैयाँले सुनको मुल्य घटेको थियो ।

आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, आज सेतो धातु चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);