आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आजको लागि यस्तो छ विदेशी मुद्राको सटहीदर

us doller

काठमाडौं,१३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६८ पैसा र विक्रिदर १३२ रुपैयाा २८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ७० पैसा र विक्रिदर १४२ रुपैयाँ ३५ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५१ पैसा र विक्रिदर ८७ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);