आजको लागि यस्तो विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

आजको लागि यस्तो विदेशी मुद्रा सटहीदर

काठमाडौं, ३ चैत्र । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८ पैसा र विक्रिदर १३२ रुपैयाँ ६८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २० पैसा र विक्रिदर १४० रुपैयाा ८४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७९ पैसा र विक्रिदर ८८ रुपैयाँ १९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);