डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

डलरको भाउ आज कति ?

us doller

काठमाडौं, ११ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८६ पैसा र विक्रिदर १३३ रुपैयाँ ४६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ २२ पैसा र विक्रिदर १४० रुपैयाँ ८५ पैसा रहेको छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ६१ पैसा र विक्रिदर ८४ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);