डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

डलरको भाउ आज कति ?

काठमाडौं, १ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९२ पैसा र विक्रिदर १३३ रुपैयाँ ५२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ५१ पैसा र विक्रिदर १४१ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ५२ पैसा र विक्रिदर ८४ रुपैयाँ ९१ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);