डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं, १२ असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८० पैसा र विक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १३९ रुपैयाँ ८९ पैसा र विक्रिदर १४० रुपैयाँ ५२ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ८६पैसा र विक्रिदर ८५ रुपैयाँ २४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);