डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

डलरको भाउ आज कति ?

काठमाडौं,  ३० असोज । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९५ पैसा र विक्रिदर १३३ रुपैयाँ ५५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४ पैसा र विक्रिदर १४० रुपैयाँ ६७ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ८ पैसा र विक्रिदर ८४ रुपैयाँ ४६ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);